२००८ सालको पहिलो सुर्योदय

जापान “The Land of Rising Sun” भनेर चिनिने गर्छ।यस्तै २००८ सालको पहिलो सूर्यको राईजिङ् अथार्त २००८ साल जनवरि १ को बिहान खिचिएको घाम झुल्केको तस्बिर एकजना साथीबाट प्राप्त भएकोले मेरो आफ्नो ब्लगमा पोष्ट गरेको छु।यो तस्बिर टोक्योको नजिकको शहरबाट खिचिएको हो।

08_first_sunrise.jpg

२००८ साल जनवरि १

One Response to “२००८ सालको पहिलो सुर्योदय”

  1. ametya Says:

    Nice sunrise picture…If this is not a just copy and paste rather your own camera or phone clicking, then i must salute your photography because it’s really too good.

Leave a Reply