यसपालिको नयाँ वर्ष अगिल्ला वर्षहरुभन्दा अल्लि फरक अनुभव लिन पाईयो।जापानीहरुले नयाँ वर्षलाई आफ्नो ठूलो पर्वको जस्तोको रुपमा मनाँउछन्। हामी नेपालीहरु पनि घर-परिवार टाढा रहेको बेला दशैंमा घर फर्कि घर-परिवार तथा आफन्तहरुसँग मनाउने पर्व जस्तो हो यो नयाँ वर्ष जापानीहरुका लागि दशैंमा हामी नेपालीहरु दशैंमा हिन्दुहरुको मन-मन्दिरमा प्रर्थानाको लागि गएजस्तै जापानमा पनि नयाँ वर्षमा मन-मन्दिर तथा स्रआईन मा प्रथानाको लागि गईन्छ अनि एक वर्षको आफ्नो लक्ष्य प्राप्तिको लागि एक वर्षको मनको कामना माग्ने गर्छन।

नयाँ वर्षमा खाईने जापानी खाना खाँदै।
For more (click here)