Fare Well Party(送別会)1

By administrator

अस्ति भर्खरै हो जस्तो लाग्छ किउसु सान्ग्यो युनिभर्सटीमा भर्ना भको। चार बर्ष बितिसकेछ। समय बित्दै जाँदो रहेछ,तर थाहानै हुँदोरहेछ। अहिले म बिदाई कार्यक्रममा ब्यस्त छु। युनिर्भसिटि पनि ग्र्याजुएसन गर्दे छु सँगसँगै फुकुवोका पनि छोड्दै छु। फुकुवोका छ वर्ष बितिएका अनुभवहरु फेरि अरु कुनै दिन ब्लगमा लेख्ने प्रयास गर्ने छु। तर,अहिलेलाई भने  Kyuhsu Sangyo University LL Library दिएको बिदाई कार्यक्रमको बारेमा अनुभव बाड्न चाहान्छु।

p10008841

For more (click here)

Leave a Reply