टोक्योमा नेपाल फेस्टिभल २०१० सम्पन्न

जुलाई ३१ र अगष्ट १ तारिका दिन टोक्योको हिबिया पार्कमा दुई दिने चौथौं पटकको नेपाल फेस्टिबल सम्पन्न भयो । अघिल्लो वर्ष दुई दिननै हेर्न गएको थिएँ भने यसपाली दुईदिननै भोलियन्टर काम गरें । गर्मी मौसमको चर्को घाम भएपनि उपस्थिको संख्या भने धेरैनै थियो । मैले पनि केहि नयाँ साथीहरु चिन्ने मौका पाएँ । गर्मि भएतापनि रमाईलो अनुभव भयो ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s


Follow

Get every new post delivered to your Inbox.