मिनी म:म पार्टी

केहि हप्त्ता अघि शनिवारका चारजना भेला भएर म:म पकाएर खाएका थियौं । म,ईन्दिरा,कबिता दिदी र दिपक भिनाजु । मलाई त म:म बनाउन आउदैनथ्यो । दिपक भिनाजुलाई म:म बनाउन आउनेभएकोले प्राया सबै उहाँलेनै बनाउनुभएको थियो । निकै स्वादिष्ट थियो म:म । नेपालमै खाएजस्तो लाग्यो । मैले बनाउने तरिका केहि मात्रमा सिक्ने मौका पनि पाएँ । अन्त्यमा खिर पनि खायौं । खिर पनि सँाच्चै मिठो थियो । जति खाएपनि खाउँ खाउँ लाग्ने ।

त्यस दिन डिजिटल क्यामाराले भिडियो खिचेंको थियो। भिडियो तल हेर्न सकिन्छ ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s


Follow

Get every new post delivered to your Inbox.